मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

३ वर्षमा लाग्ने मच्छेगाउँको मच्छे नारायण मेला (फोटो)

आइतबार, १३ जेठ २०७५, १६ : ४६
आइतबार, १३ जेठ २०७५

काठमाडौं  । काठमाडौंको मच्छेगाउँमा यसवर्षको मच्छे नारायण मेला जारी छ । मच्छेगाउँमा स्थानीय विशेषता झल्कने गरी ३ वर्षको अन्तरालमा मच्छे नारायणको मेला आयोजना गरिन्छ ।

स्थानीय नेवार समूदायको विशेषता झल्कने झाँकी निकालेर मेलाको शुभारम्भ गरिएको थियो। एक महिनासम्म चल्ने मेला ब्यवस्थापनको मुख्य जिम्मेवारी मच्छे नारायण विकास समितिले लिएको छ ।

गाउँ विकास सिमति, स्थानीय क्लब, विभिन्न संघ संस्था र सरोकारवालाहरुको सहयोगमा मेलालाई ब्यवस्थित बनाइने समितिले जनाएको छ ।


फोटो : लक्ष्मी श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप