शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बिद्यार्थीको क्षमता अभिबृद्धीमा जुट्दै अल्फाबिटा

मङ्गलबार, २९ जेठ २०७५, २० : ०४
मङ्गलबार, २९ जेठ २०७५

काठमाडौ । अल्फाबिटा हाउसले विद्यार्थीको बोल्ने क्षमताको बिकासको लागि कक्षा संचालन गर्दे आएको छ । अस्टेलिया, अमेरिका जाने तयारीमा रहेको बिद्यार्थीको लागि भिषा अन्तवार्ता कक्षा संचालन गर्दै आईरहेको पनि अल्फाबिटाले जनाएको छ ।

अल्फाबिटाका यूएस डिपार्टका म्यानेजर अशोक देवले विद्यार्थीहरुको क्षमताबृद्धी, परिपक्कता, अरुको लहैलहैमा नलाग्नको लागि क्लास संचालन गरेको बताए । उनले विद्यार्थीहरुको क्षमता बृद्धिको लागि निशुल्क कक्षा संचालन गरेको बताए । अमेरिका जाने तयारी गरेका विद्यार्थीहरुलाई लक्षित गरेर बोल्ने अभ्यास गराईएको पूर्व मिस नेपाल अस्मी श्रेष्ठले जानकारी दिईन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप