बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रियंका चोपडा निक जोनासको हातमाथि हात राखेर यसरी विवाहमा पुगिन् (फोटोफिचर)

बुधबार, ३० जेठ २०७५, १२ : १७
बुधबार, ३० जेठ २०७५

बलिउडकी नायिका प्रियंका चोपडा अमेरिकी गायक निक जोनासको दाइको विवाहमा सरिक भएकी छिन् । उनी निकको हातमाथि हात राखेर विवाहमा उपस्थित भएकी थिइन् ।

अमेरिकाको न्यू जर्सीमा आयोजित उक्त विवाहका तस्बिरमा प्रियंका र निक एक अर्कासँग निकै खुसी देखिएका थिए ।

यी दुईबीच प्रेम सम्बन्धको खबरले मिडिया अहिले निकै तातेको छ ।

यद्यपी, दुबैले आफ्नो सम्बन्धबारे कुनै आधिकारिक जानकारी दिएका छैनन् ।

केही दिन अघि प्रियंकालाई न्यूयोर्कको जे.एफ.के एयरपोर्टमा निक जोनाससँग देखिएको थियो ।

१० वर्ष कान्छा प्रेमीसँग डिनर डेटमा भेटिइन् प्रियंका चोपडा

३५ वर्षीया प्रियंका चोपडा २५ वर्षे अमेरिकी गायकको प्रेममा !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप