फ्यान्टाले घोषणा गर्यो आफ्नो टीन मार्केटिङ अफिसर्स
काठमाडौं– वैश्विक रणनीतिलाई निरन्तरता दिँदै फ्यान्टाले नेपालका लागि द कार्टूनज क्रुलाई आफ्नो टीन मार्केटिङ अफिसर्स घोषणा गरेको छ । फ्यान्टाको यो घोषणापछि अब द कार्टूनज क्रु टीन मार्केटिङ अफिसर्सले फ्यान्टाको हेडक्वाटर आधिकारिक रूपमा जोइन गर्ने र टीनहरूलाई फ्यान्टा वोर्ल्ड टेकओवर गर्न परफेक्ट फन फिल्ड मार्के्टिंग योजना विकसित गर्ने जनाइएको छ ।
यो अभियान टिभी र अनलाईन प्लेटफर्ममा समावेश हुनेछ साथै आफ्ना टीन दर्शकलाई लक्षित गरि उनीहरुलाई ब्रान्डसँग संलग्न गर्न प्रोत्साहित गर्नेछ । द कार्टूनज क्रुका सदस्य सरोज अधिकारी भन्छन्– ‘हामी फ्यान्टाको यात्रामा सहभागी हुन पाएकोमा धेरै उत्साहित छौं ।
जसरी हाम्रो डान्स ग्रुप क्रियेटीव र फनको बारेमा हो त्यसै गरि हामी फान्टाको स्वादसँग समान उत्साह र उमङ मिलाउने छौं । हामी भविष्यमा पनि यस्तै प्रकारका आईडियहरु संग सहकार्य हुन चाहन्छौँ जसले टीन को बुब्ब्ली र जीवंतको पक्षलाई प्रोत्साहित गर्दछ ।’
कोकाकोला नेपालका कन्ट्रि डाईरेक्टर अम्बुज सिंहले भने– ‘विश्वव्यापी रूपमा, फान्टाले टीन मार्केटिङ अफिसर्सको रूपमा टीनलाई संलग्न गर्ने निर्णय गरेको छ र यहाँ नेपाल पनि हामी युवा अनुभूति संग गाँसिएका छौं । हामी विश्वास गर्छौं फ्यान्टा हाम्रो युवा संचालित मार्के्टिंग मार्फत हाम्रा टीन संग कनेक्ट हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र
-
मध्य पूर्वमा महायुद्ध छेडिने सङ्केत
-
काठेखोला गाउँपालिका आधारभूत अस्पताल निर्माण गर्दै
-
विमानस्थलबाट २ अर्ब ९४ करोड रुपैयाँको सुन चोरी मामिलामा विमानस्थलका ६ कर्मचारी पक्राउ
-
आईपीएलमा आज : ईकाना स्टेडियममा पहिलो पटक एकअर्कालाई हराउने धुनमा लखनउ र चेन्नई
-
रासायनिक मल काठमाडौँ ढुवानी