केन्द्रीय संस्करण

बृहस्पतिद्वारा रत्तदान

person access_timeजेठ ३१, २०७५ chat_bubble_outline0

काठमाडौं -बृहस्पति विद्या सदनले रत्तदान कार्यक्रम आयोजना गरेको छ । 

रगतको चरम अभावलाई थोरै भएपनि सहयोग गर्ने हेतुले रत्तदान कार्यक्रम  गरिएको विद्यालयले जनाएको छ । 

रत्तदानमा विद्यालयका शिक्षक तथा कर्मचारी गरी ५० जनाले रत्तदान गरेका थिए ।

विधालयले विगत लामो समयदेखी मानवीय मूल्य मान्यतालाई आत्मसाथ गर्दै विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X