बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बिहिबारको  विदेशी मुद्राको विनियमदर कति छ ?

बिहीबार, ३१ जेठ २०७५, १० : ५५
बिहीबार, ३१ जेठ २०७५

काठमाडौं–बिहिबार नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिददर १०७.९४ रुपैयाँ  र बिक्रि मूल्य १०८.५४ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंकका अनुसार एक युरोको खरिददर १२६.८९  रुपैयाँ र बिक्रिदर १२७.५९ रुपैयाँ तोकेको छ । एक युके पाउन्ड स्ट्रलिङको खरिददर १४३.८५ रुपैयाँ र बिक्रिदर १४४.६५ रुपैयाँ रहेको छ ।  

अष्ट्रेलियन एक डलरको खरिददर ८१.८५ रुपैयाँ र बिक्रिदर ८२.३१ रुपैयाँ रहेको छ । क्यानेडियन एक डलरको  खरिददर ८२.८७ रुपैयाँ र बिक्रिदर ८३.३३ रुपैयाँ रहेको छ । 

एक कतारी रियालको खरिददर २९.६४ रुपैयाँ र बिक्रिदर २९.८० रुपैयाँ, मलेसियन एक रिङ्गीटको खरिददर २७.०२ रुपैयाँ र बिक्रिदर २७.१७ रुपैयाँ रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप