केन्द्रीय संस्करण

बिहिबारको  विदेशी मुद्राको विनियमदर कति छ ?

person access_timeजेठ ३१, २०७५ chat_bubble_outline0

काठमाडौं–बिहिबार नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिददर १०७.९४ रुपैयाँ  र बिक्रि मूल्य १०८.५४ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंकका अनुसार एक युरोको खरिददर १२६.८९  रुपैयाँ र बिक्रिदर १२७.५९ रुपैयाँ तोकेको छ । एक युके पाउन्ड स्ट्रलिङको खरिददर १४३.८५ रुपैयाँ र बिक्रिदर १४४.६५ रुपैयाँ रहेको छ ।  

अष्ट्रेलियन एक डलरको खरिददर ८१.८५ रुपैयाँ र बिक्रिदर ८२.३१ रुपैयाँ रहेको छ । क्यानेडियन एक डलरको  खरिददर ८२.८७ रुपैयाँ र बिक्रिदर ८३.३३ रुपैयाँ रहेको छ । 

एक कतारी रियालको खरिददर २९.६४ रुपैयाँ र बिक्रिदर २९.८० रुपैयाँ, मलेसियन एक रिङ्गीटको खरिददर २७.०२ रुपैयाँ र बिक्रिदर २७.१७ रुपैयाँ रहेको छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ