केन्द्रीय संस्करण

सुन प्रतितोला ५८ हजार ६०० रुपैयाँ

person access_timeजेठ ३१, २०७५ chat_bubble_outline0

काठमाडौं–बिहिबार सुनको मूल्य  प्रति तोला ५८ हजार ६०० रुपैयाँ कायाम भएको छ ।  बुधबारको तुलनामा आज सुन प्रतितोला एक सय रुपेयाँले बढेको हो ।  तेजावी सुन प्रतितोला ५८ हजार ३००  रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चँँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी प्रतितोला ७९० रुपैयाँमा कारोबार भइरहेको छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ