शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुन प्रतितोला ५८ हजार ६०० रुपैयाँ

बिहीबार, ३१ जेठ २०७५, ११ : ०४
बिहीबार, ३१ जेठ २०७५

काठमाडौं–बिहिबार सुनको मूल्य  प्रति तोला ५८ हजार ६०० रुपैयाँ कायाम भएको छ ।  बुधबारको तुलनामा आज सुन प्रतितोला एक सय रुपेयाँले बढेको हो ।  तेजावी सुन प्रतितोला ५८ हजार ३००  रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चँँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी प्रतितोला ७९० रुपैयाँमा कारोबार भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप