रसुवागढीमा चीनबाट आएका टिफरको लर्को, आइपुग्यो विमानस्थलको सामान
बिहीबार, ३१ जेठ २०७५, १६ : ३२
कास्की– पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि चीनबाट सामान आइपुगेको छ । सोही क्रममा अहिले नेपाल–चीन बीचको नाका रसुवागढीको घट्टेखोलामा टिफरको लाम लागेको छ।
सो नाका हुँदै आवश्यक सवारी साधनलगायत आवश्यक सामान चीनको केरुङबाट रसुवागढी हुँदै पोखरा आउने क्रममा छन् । तस्बिरः रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै