बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

खेलको सुरुवातीमै साउदी अरबविरुद्व रसियाको शानदार गोल

बिहीबार, ३१ जेठ २०७५, २१ : ०५
बिहीबार, ३१ जेठ २०७५

काठमाडौं । विश्वकप फुटबलको २१ औं संस्करणमा आयोजक रसियाले साउदी अरबविरुद्व १ गोल गरेको छ । 

बिहीबार रुसको राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा भएको खेलमा उद्घाटन समारोहपछि साउदी अरेबियासँग प्रतिस्पर्धा गरेको घरेलु टोली रसियाले पहिलो हाफको १२ औं मिनेटमा गोल गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप