केन्द्रीय संस्करण

युरी गजिन्सकी बने सन् २०१८ को विश्वकपको पहिलो गोलकर्ता

person access_timeजेठ ३१, २०७५ chat_bubble_outline0

रसिया । आजदेखि शुरु भएको सन् २०१८ को विश्वकपमा गोल गर्ने रसियाका युरी गजिन्सकी पहिलो खेलाडी बनेका छन् ।

खेलको १२ औँ मिनेटमा गोल गर्दै उनले रसियालाई अग्रता दिलाएका हुन् ।

उनलाई गोलको अवसर अलेक्सान्डर गोलोभिनले सृजना गरेका थिए ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ