शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साउदी अरबविरुद्व रसियाका डेनिस चेरसेभले गरे दोस्रो गोल

बिहीबार, ३१ जेठ २०७५, २१ : ३६
बिहीबार, ३१ जेठ २०७५

काठमाडौं । विश्वकप फुटबलको २१ औं संस्करणमा आयोजक रसियाले साउदी अरबविरुद्व २ गोल गरेको छ ।  खेलको ४३ औं मिनेटमा रसियाका डेनिस चेरसेभले दोस्रो गोल गरेका हुन् । 

रसियाका युरी गजिन्सकीले खेलको १२ औं मिनेटमा गोल गर्दै रसियालाई पहिलो अग्रता दिलाएका थिए  । 

बिहीबार रुसको राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा रसिया र साउदी अरबबीच प्रतिस्पर्धा भइहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप