शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिरहामा मेसिनमा च्यापिएर कामदारको मृत्यु

शनिबार, ०२ असार २०७५, २१ : ०२
शनिबार, ०२ असार २०७५

सिरहा । सिरहा चिप्स उद्योगको मेसिनमा च्यापिएर सिरहाको मिर्चैयामा एक कामदारको मृत्यु भएको छ । 

मिर्चैया नगरपालिका–५ स्थित रहेको जय श्री वजरंग चिप्स उद्योगमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर स्थानीय  ६० वर्षीय लक्ष्मण साफीको मृत्यु भएको प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।  

मृतक साफीकोलास पोष्टमार्टमको लागि लहान पठाईएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप