शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरा विमानस्थलमा रनवेबाट चिप्लियो विमान

आइतबार, ०३ असार २०७५, १५ : ४०
आइतबार, ०३ असार २०७५

कास्की– यति एयरलाइन्सको एक विमान आज ठूलो दुर्घटनाबाट जोगिएको छ ।

कास्कीको पोखरा विमानस्थलमा अवतरणका क्रममा यति एयरलाइन्सको 9N एएचयु कलसाइन  विमान चिप्लिएर रनवेभन्दा बाहिर गएको हो ।  रनवेभन्दा निकै तल पुगेको उक्त विमानमा सवार सबै यात्रु सकुशल रहेका छन् ।   

काठमाडौंबाट यात्रु लिएर पोखरा गएको उक्त विमान अवतरण गरेलगत्तै  सी ट्रनिङ लिने क्रममा हाइड्रोलिक फेल भएर रनवे बाहिर गएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप