बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

२८ एसपीको पदस्थपाना को–कहाँ (सूचिसहित)

आइतबार, ०३ असार २०७५, २० : २३
आइतबार, ०३ असार २०७५

काठमाडौं । भर्खरै बढुवा भएका २८ जना प्रहरी उपरिक्षक (एसपी) हरुको पदस्थापन गरिएको छ । आइतबार साँझ प्रहरी प्रधान कार्यालयले २८ जना एसपीलाई विभिन्न स्थानमा पदस्थापना गरेको हो । 

गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट बढुवा भएका उनीहरूलाई पदस्थापना गरिएको सूचनामा उल्लेख छ ।

बढुवा सिफारिसमा १ नम्बरमा परेका अच्युत प्रसाद पुडासैनीलाई  प्रहरी प्रधान कार्यालय आतंकवाद नियन्त्रण महाशाखामा पदस्थापना गरिएको छ । 

त्यस्तै महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत सोमेन्द्र सिंह राठौरलाई महानगरीय अपराध महाशाखा, काठमाडौंमा पदस्थापना गरिएको छ । 

बाँकी को–कहाँ पदस्थापना भए ? सूची हेर्नुहोस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप