राष्ट्रिय सभाका यी १९ सांसद, जसलाई भाग्यले दिएन साथ
सोमबार, ०४ असार २०७५, १४ : ११
काठमाडौं– काठमाडौं– राष्ट्रियसभा सदस्यको कार्यकाल निर्धारणका लागि सोमबार भएको गोलाप्रथामा १९ सांसदको कार्यकाल २ बर्षमा सिमित भएको छ । बाँकी ४० जनाको क्रमस ४ र ६ बर्ष कायम भएको छ । २ बर्षे कार्यकाल तय भएकामा नेकपाका नौ जना, काँग्रेसका ७ राजपा २ र फोरमका १ जना सांसद छन् ।
१.हरिचण शिवाकोटी–नेकपा
२.रमेशप्रसाद यादव –राजपा
३.बलराम बाँस्कोटा–नेकपा
४.सुरेन्द्रराज पाण्डे– काँग्रेस
५.दुर्गाप्रसाद उपाध्याय–काँग्रेस
६.कालीबहादुर मल्ल–नेकपा
७.बद्री पाण्डे– काँग्रेस
८.सरीता प्रसाईँ–काँग्रेस
९.मुक्त कुमारी यादव–काँग्रेस
१०.धनकुमारी खतिवडा–काँग्रेस
११.कमला ओली– नेकपा
१२.बृन्दा बुढा रानामगर–नेकपा
१३.युटल लामा–नेकपा
१४.कमलाकुमारी ओली–नेकपा
१५.रामपृत पासवान–फोरम
१६.खेमराज नेपाली–नेकपा
१७.ब्रिखेषचन्द्र लाल–राजपा
१८.रामलखन हरिजन –नेकपा
१९.युवराज खतिवडा– नेकपा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन
-
भूराजनीतिको भूमरीमा बीआरआई परियोजना
-
शैलेन्द्रको साथले बागमती सरकार जोगियो, अन्य प्रदेशमा कस्तो असर गर्ला ?
-
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने
-
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?