मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

“कोक खाम रसिया जाम” अभियानका बिजेताहरु रसिया प्रस्थान

सोमबार, ०४ असार २०७५, १७ : १२
सोमबार, ०४ असार २०७५

काठमाडौँ । ‘कोक खाम् रसिया जाम्’ अभियानका भाग्यशाली विजेताहरु आज रसिया उडेका छन् । कोकाकोलाले वल्र्डकप २०१८ हेर्ने ४० नेपाली उपोभोक्ताको सपनालाई साकार पारिदिएको छ । बालाजुस्थित बोटलर्स नेपाल लिमिटेडमा विजेताहरुको विदाई समारोह आयोजना गरिएको थियो ।

उक्त अभियान अन्तर्गत ४० भाग्यशाली बिजेताहरुलाई रसियामा फिफा विश्व कप हेर्ने ऐतिहासिक अवसर प्रदान गरिएको थियो । ४० बिजेताहरुलाई २ टोलिमा विभाजन  गरिएको छ र जसमध्ये २० जनाको टोलि आज उड्ने भएको छ । बिजेताहरुले १६ जुनमा ९आषाढ २ गते० हुने अर्जेन्टिना र आइसल्याण्ड बीचको म्याच हेर्न पाउने छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप