बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कैलास मानसरोवरबाट फर्किने क्रममा भारतीय नागरिकको मृत्यु

सोमबार, ०४ असार २०७५, १७ : ३२
सोमबार, ०४ असार २०७५

हुम्ला– कैलाश मानसरोवर तीर्थयात्रा गरी फर्किने क्रममा आज एक भारतीयको मृत्यु भएको छ । 

भारत मध्यप्रदेशका ४५ वर्षीय महादेश्वर स्वामी रामानन्द पुरीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले जानकारी दिए । 

लेक लागेर बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको हो । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप