गुण्डा नाइके अभिषेक गिरीले पाए सफाइ
मङ्गलबार, ०५ असार २०७५, १९ : १४
काठमाडौं । गुण्डा नाइके अभिषेक गिरीले सफाइ पाएका छन् । गिरीलाई मंगलबार सम्पती शुद्विकरण मुद्दामा विशेष अदालतले सफाइ दिएको हो ।
गिरीलाई विशेष अदालतका न्यायधिश चण्डीराज ढकाल, नायणप्रसाद पोखरेल र बाबुराम रेग्नीको संयुक्त इजलासले सफाइ दिएको हो ।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गिरीसहित अन्य ५ जना गुण्डा नाइकेविरुद्व मुद्दा दायर गरेको थियो । उनीहरुलाई २०७० जेठ ५ गते मुद्दा दायर गरिएको विशेष अदालत स्रोतले जानकारी दियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्काल ‘वामपन्थी एकता’ नदेख्ने ओलीको ३१ पन्ने प्रतिवेदन
-
तीन हप्ताको अल्टिमेटम दिँदै केसीले दिए सत्याग्रहको चेतावनी
-
नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप सम्पन्न
-
अप्पर अरुणमा विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने
-
ओलीप्रति माधव नेपालको टिप्पणी: यसलाई भन्छन्–व्यक्तिवाद !
-
भवन बनाउन पार्टी सदस्यबाट न्यूनतम १ सय रुपैयाँ उठाउन एमाले महासचिवको प्रस्ताव