बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फुटबलको नशा चढेपछि.... (फोटोफिचर)

बुधबार, ०६ असार २०७५, ०९ : १७
बुधबार, ०६ असार २०७५

फिफा विश्वकपको क्रममा आफूलाई मनपर्ने समूहलाई मानिसहरुले यसरी समर्थन गरिरहेका छन् ।

ग्रुप एचको एक खेलको क्रममा कोलम्बिया र जापानबीच खेलिएको म्याचमा कोलम्बियाका एक फ्यान ।

ग्रुप एचमा खेलिएको पोल्याण्ड र सेनेगल म्याचअघि मस्कोको स्पार्टक स्टेडियम समूहमा सेनेगलकी एक प्रशंसक

स्टेडियममा पोल्याण्ड र सेनेगलको म्याचको प्रतिक्षा गरिरहेका पोल्याण्डका फ्यान

कोलम्बिया र जापानको खेलको क्रममा जापानका प्रशंसक म्याच समाप्त भएपछि आफ्नो खुसी व्यक्त गर्दै ।

एखिलिस नामको एक बिरालो सुन्न सक्दैन तर रुसको फुटबल टीमको यो बिरालोसँग मानसिक शक्ति भएको विश्वास गरिन्छ । विश्वकपको पहिलो प्रतिस्पर्धामा यो बिरालोको भविष्यवाणी सही साबित भयो र रुसले साउदी अरबलाई हरायो । यसले खानाले भरिएको दुई भिन्न देशको झण्डा राखिएका दुई कचौरामध्ये एकलाई छान्ने गर्दछ ।

ग्रुप जीको ट्युनिशिया र इंगल्याण्डको म्याचको क्रममा स्टेडियममा एक प्रशंसक विश्वकपको नक्कली ट्रफीलाई चुम्दै ।

अष्ट्रेलियाका फ्यान टुर्नामेन्टको क्रममा प्लाष्टिकको कंगारुसँग खेल्दै ।

पोल्याण्ड र सेनेगलबीच भइरहेको म्याचको क्रममा सिङ भएको हेलमेट लगाएका एक फुटबल फ्यान आफ्नो बीयरको ग्लासको फोटो खिच्दै ।

प्री म्याचको वातावरणको आनन्द लिँदै फुटबलका बाल फ्यान ।

रुसको कजानमा इरानको टीमलाई समर्थन गर्नका लागि इरानको झण्डासहित पुगेकी महिला

सेनेगलसँग पोल्याण्डको प्रतिस्पर्धाको क्रममा पोल्याण्डका फ्यान फुटबलले बनेको ताज लगाउँदै ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप