शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लोकप्रिय ब्राजिलियन फूटबलर नेयमार बने नयाँ ओपो फ्रेण्ड

बुधबार, ०६ असार २०७५, १५ : २०
बुधबार, ०६ असार २०७५

काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडरका रुपमा परिचित ओपोले विश्वमै सर्वाधिक लोकप्रिय ब्राजिलियन फूटबलर नेयमारसंग ओपो फ्रेण्डका रुपमा सहकार्यको घोषणा गरेको छ । यस सहकार्यसंगै कन्टेष्ट अवधिभर नेयमारलाई ओपो मोबाइल्सको प्रमोशन गरिरहेको देख्न सकिनेछ ।

यस अघिपनि ओपोले आफ्नो एफसी बार्सिलोना एडिशनको प्रबद्र्धनका लागि नेयमारसंग सहकार्य गरिसकेको छ । खेल तथा मनोरञ्जन मार्केटिङको माध्यमबाट यूवा जमातलाई पायक पर्ने टच प्वाइन्ट्सका माध्यमबाट कम्पनी उनीहरुसंग नजिकिन सँधै प्रयत्नरत रहेको ओपोले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप