शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकपले सि.जी.का टेलिभिजनहरुको विक्री बढायो

बुधबार, ०६ असार २०७५, १५ : २५
बुधबार, ०६ असार २०७५

काठमाडौं । वर्डकपको सुरुवातसँगै सि.जी.का विभिन्न टि.भी.हरुको विक्री वितरण ह्वातै बढेको छ । सि.जी.का देशभर रहेका विभिन्न डिलरहरुको भनाईअनरुप २० इन्च देखि माथी विभिन्न साईजको टेलिभिजनहरु रहेकोमा अहिले विश्वकपले गर्दा ग्राहकहरुको चासो बढेको बताइएको छ । यो टि.भी. रुचाउनुमा हालै राखिएको सि.जी.को स्किम र यसको आकर्षक एवं गुणस्तर युक्त प्रोडक हुनु रहेको कम्पनीको दावी छ ।

यही विश्वकपलाई मध्यनजर गरि सि.जी.ले हालै आफ्ना ग्राहकहरुलाई सि.जी.को टि.भी. खरिद गरे बापत ३० प्रतिशत सम्म नगद छुट, पक्का उपहारहरु र तिनै टि.भी. खरिद गर्ने ग्राहकहरु मध्यबाट प्रत्येक हप्ता भाग्यशाली विजेता १ जनालाई सि.जी.का अकर्षक १ थान अर्को टि.भी. प्रदान गरेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप