शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मन्दिरलाई सरसफाईको लागि एभरेष्ट बैंकले दियो डस्टबिन

बुधबार, ०६ असार २०७५, १८ : ५२
बुधबार, ०६ असार २०७५

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एभरेष्ट बैंकले बुढानिलकण्ठ मन्दिर परिसरमा मन्दिरको सरसफाईको लागि डस्टबिन वितरण गरेको छ । मन्दिर परिसरमा आयोजित कार्यक्रममा पंजाब नेशनल बैंकका कार्यकारी निर्देशक एल.वी. प्रभाकरले मन्दिरको व्यवस्थापन समितीलाई डस्टबिन हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा बंैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुका साथै मन्दिरको व्यवस्थापन समितीका सदस्यहरुको पनि उपस्थिति थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप