रीमाले किन भनिन् मिलनलाई ‘हेर यी आँखामा’ ?
बुधबार, ०६ असार २०७५, १९ : ३२
काठमाडौं– रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा गायक महेन्द्र रायमाझीको आवाज रहेको ‘हेर यी आँखामा’ बोलको गीत माथि बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतकार डि.पी. खनालको शब्द र शंकर थापा ‘स्माईल’को संगत रहेको गीतको भिडियोमा नायिका मोडेल रीमा विश्वकर्मा र नव कलाकार मिलन खड्काको अभिनय रहेको छ । रोमान्टिक थिममा तयार पारिएको घिडियो युवराज वाईवाले निर्देशन गरेको हुन् । भिडियोमा निशान घिमिरेको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा भागबण्डा टुङ्गियाे, सामाजिक विकास मन्त्रालय माओवादीलाई
-
‘कर्णालीबारे ५ प्रतिशत पनि लेखिएको छैन’
-
लम्जुङबाट ‘भाइरल गोर्खे’को छायांकन सुरु
-
केटाको परिवारले होटलको ढोका ढकढक्याए, भित्रबाट सुनियो बच्चा रोएको आवाज
-
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष ढकाल
-
कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने