शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चौथो अन्तर्राष्ट्रिय योगा दिवसः आकाशदेखि आइफिल टावरको प्राङ्गणसम्म जताततै योगा (फोटोफिचर)

बिहीबार, ०७ असार २०७५, १२ : २४
बिहीबार, ०७ असार २०७५

आज २१ जून अर्थात् अन्तरष्ट्रिय योगा दिवस । संयुक्त राष्ट्र संघले २१ जूनलाई योग दिवसका रुपमा घोषणा गरेपछि नेपाल, भारतलगायत संसारभरी विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइन्छ ।

बिहिबार चौैथो अन्तर्राष्ट्रिय योगा दिवसको उपलक्ष्यमा इन्डियन एयरफोर्सको प्याराट्रुपर्स ट्रेनिङ स्कूलका प्रशिक्षकले  १५ हजार फिट माथि योगासन गरेका छन् ।

साथै, आइफिल टावरको मैदानमा पनि थुप्रै मानिसहरुले म्याट ओछ्याएर योगा गरिरहेको तस्बिर सार्वजनिक भएको छ ।

नेपालमा पनि विभिन्न दलका नेताले आफ्नो सोसल मिडियामा योगासनका तस्बिर राखेर योगा दिवसको शुभकामना दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप