बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्डिकेटवाला व्यवसायीहरु निर्णय उल्ट्याउने ध्यानमा

शुक्रबार, ०८ असार २०७५, ०७ : १४
शुक्रबार, ०८ असार २०७५

काठमाडौं - सरकारले साउन १ गतेदेखि यातायात समितिहरु नविकरण नगर्ने निर्णय गरे पनि ठूला  यातायात समिति भने कम्पनीको रुपमा दर्ता हुन अझै अटेरी गरिरहेका छन् । 

गत वैशाखमा मन्त्रिपरिषदले असार मसान्तदेखि संस्था दर्ता ऐनअनुसार दर्ता भएका यातायात समिति स्वतः खारेज हुने निर्णय गरेको थियो भने त्यसघि यातायात व्यवस्था विभागले कम्पनीमार्फत मात्र बस सेवा सञ्चालन गर्न पाइने नीतिगत व्यवस्था गरेको थियो । 

तर, यातायात क्षेत्रमा बषौंदेखि सिन्डिकेट गर्दै आएका व्यवसायीहरु कम्पनीमा दर्ता नभइ अझै पनि निर्णय उल्ट्याउन लागिपरेका छन् । आजको कारोबारको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप