शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौं गत वर्षभन्दा २ गुणा बढी प्रदूषित

शनिबार, ०९ असार २०७५, ०७ : ४४
शनिबार, ०९ असार २०७५

काठमाडौं - गत हप्ता शुक्रबार बेलुकादेखि तराई र पहाडी क्षेत्रमा धुलो मिसिएको पहेँलो वर्षा भयो । आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

थार मरुभूमिबाट राजस्थान हुँदै नेपालका विभिन्न क्षेत्रमा धुलोसहित वर्षा भयो । अहिले धुलो मिसिएको वर्षा रोकिए पनि असर पूर्ण रुपमा रोकिएको छैन । 

'बर्षा मौसममा सामान्यतया कम प्रदुषण हुन्छ', वातावरण विभागका सूचना अधिकारी शंकर पौडेलले भने, 'गत शनिारदेखि मंगलबारसम्म राजधानीको हावामा अघिल्लो बर्षको तुलनामा दोब्बर प्रदुषण भयो ।' 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप