बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दक्षिण कोरियामाथि मेक्सिकोले लियो अग्रता, कार्लोसले गरे गोल

शनिबार, ०९ असार २०७५, २१ : ४८
शनिबार, ०९ असार २०७५

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ फुटबल खेलमा दक्षिण कोरियाविरुद्ध मेक्सिकोले १–० को अग्रता लिएको छ । 

समूह एफ अन्तर्गतको दोस्रो खेलमा मेक्सिकोका लागि २६ औ मिनेटमा कार्लोस  भेलाले पेनाल्टीमा गोल गरेका हुन् । 

मेक्सिकोले समूह चरणको आफ्नो पहिलो खेलमा जर्मनीमाथि १–० को जित निकालेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप