शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वारेजले गरे घरेलु टिम रसियामाथि पहिलो गोल

सोमबार, ११ असार २०७५, २० : ००
सोमबार, ११ असार २०७५

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ फुटबल अन्तर्गत सोमबारको पहिलो खेलमा घरेलु टिम रसियामाथि उरुग्वेले गोल गरेको छ । 

पहिलो हाफको खलेको १० औं मिनेटमा उरुग्वेका खेलाडी लुइज स्वारेजले पहिलो गोल गरेका हुन् । उनले फ्रिकिकमार्फत गोल गरेका हुन् । 

आज हुने खेलले समूह 'ए'को समूह विजेता निर्धारण गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप