मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

घरेलु टिम रसियामाथि उरुग्वे हावीः २३ मिनेटमा दुई गोल

सोमबार, ११ असार २०७५, २० : १३
सोमबार, ११ असार २०७५

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ फुटबल खेलमा घरेलु टिम रसियामाथि उरुग्वेले दुई गोल गरेको छ । 

पलिहो हाफको खेलको २३ औं मिनेटमा उरुग्वेका खेलाडी डियगो लक्साटले दोस्रो गोल गरेका हुन् । 

त्यस्तै खेलको १० औं मिनेटमा उरुग्वेका खेलाडी लुइज स्वारेजले पहिलो गोल गरेका थिए । उनले फ्रिकिकमार्फत गोल गरेका हुन् । 

आज हुने खेलले समूह 'ए'को समूह विजेता निर्धारण गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप