शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरको चाँगुनारायणमा पहिरो जाँदा तीन जनाको मृत्यु

बिहीबार, २८ असार २०७५, १० : २४
बिहीबार, २८ असार २०७५

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा पहिरो जादाँ तीन जनाको मृत्यु भएको छ । 

नगरपालिकाको वडा नम्बर ७ मजुवामा पहिरोमा परेर मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । 

जसमा हिरा लामा ७० वर्ष, पानमाया लामा र २ वर्ष ६ महिनाकी बालिका सम्पदा लामाको मृत्यु भएको हो । 

घटनास्थलमा प्रहरी र अन्य उद्धार संयन्त्र पुगिसेको छ । थप विवरण आउन बाँकी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप