क्लियर टीभीको अर्को अफर, ३२ जना भाग्याशाली विजेतालाई ३ महिनाको क्लियर टीभी प्रिमियम प्याकेज
आइतबार, ३१ असार २०७५, १२ : २७
काठमाडौं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले आफ्ना क्लियर टि.भी.प्रयोगकर्ताका लागि विशेष योजना प्रस्तुत गरेको छ ।
३२ जना भाग्याशाली क्लियर टि.भी.ग्राहकहरुलाई ३ महिनाको क्लियर टीभी प्रिमियम प्याकेज “क्लियर टीभी वल्र्डकप किक अफ अफर” अन्तर्गत कम्पनीले प्रदान गर्ने जनाएको छ ।
कम्पनीले विश्वकप २०१८ लाई लक्षित गरी ८ जुन देखि १५ जुलाई सम्म यओ अफर प्रस्तुत गरेको थियो ।
सो योजना अवधीभर क्लियर टीभी सेवा नविकरण तथा नयाँ जडान गरेका ग्रहाकहरुलाई समावेश गरी गोला प्रथाद्घारा ३२ जना भाग्यशाली विजेतालाई थप ३ महिनाको क्लियर टीभी अर्तगत ६० भन्दा बडि एचडी च्यानलहरु सहित २५० भन्दा वडि डिजिटल च्यानलहरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने
-
अमिताभले सुरु गरे केबीसी–१६ को सुटिङ
-
भन्सार छलीको कपडासहित ट्रयाक्टर र पिकअप प्रहरी नियन्त्रणमा
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट