श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको एकै दिन श्रीनगर र रुकुममा शाखा विस्तार
आइतबार, ३१ असार २०७५, १७ : ५९
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले सल्यानको शारदा नगरपालिका १ श्रीनगरमा र रुकुम मुसिकोट ४ सोलावाङ्गमा एकै दिनमा २ वटा शाखा विस्तार गरी कारोवार शुरु गरेका छ ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी नेपाल राष्ट बैकबाट “ग” वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्था हो ।
उक्त दुवै शाखा सञ्चालन पश्चात कम्पनीले शाखा कार्यालय संख्या १० पुर्याएको छ ।
हाल वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड १ लाख ५० हजार, कुल निक्षेप ३ अर्ब ७० करो८ तथा कुल लगानी ३ अर्व ६० करोड रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान