शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समापन समारोहमा छाए विल स्थिम र रोनाल्डिन्हो (फोटो)

आइतबार, ३१ असार २०७५, २३ : ५३
आइतबार, ३१ असार २०७५

विश्वकप फुटबलमो फाइनल खेल सुरु हुनअघि भएको समापन समारोह विशेष रह्यो ।

दुई पटकका फिफा वर्ष खेलाडी रोनाल्डिन्हो यस समारोहमा अमेरिकी गायक निकी जाम, विल स्मिथ र इरा इस्टनेरफीसँगै देखिए ।

विश्वकपको आधिकारीक गीत लिभ इट अपु मा निक,स्मिथ र इराले प्रस्तुती दिएका थिए । 

रोनाल्डिन्होले सन् २००२ मा ब्राजिललाई विश्वकप जिताउने क्रममा मिडफिल्डमा उत्कृष्ट खेलेका थिए ।

उक्त विश्वकपमा उनले इङल्यान्ड विरुद्धको क्वाटरफाइनलमा गरेर एसिस्ट र गोललाई  फुटबलप्रेमीहरुले सायदै बिर्सन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप