आस्वा नविकरण गराएका यी वित्तिय संस्थाबाट मात्र सयेर खरिद गर्नुस्
मङ्गलबार, ०१ साउन २०७५, १७ : २२
५७ वटा बैंक तथा वित्तिय संस्थाले आस्वा सदस्यको नविकरण गराएका छन् । यो नविकरणसँगै यी संस्थाहरु मार्फत सेयर खरिदका लागि आवेदन दिन सकिनेछ । धितोपत्र खरिद, सार्वजनकि निष्काशन सम्बन्धि निर्देशिका २०७३ ले प्रत्येक वर्ष आस्वा सदस्यता नविकरण गर्नुपर्ने व्यवस्था गरेको छ । एक पटक गरेको नविकरणले एक वर्षका लागि काम गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै