बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सुन तोलामा ५ सय रुपैयाँले घट्यो

बुधबार, ०२ साउन २०७५, ११ : २०
बुधबार, ०२ साउन २०७५

काठमाडाै- सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ ।  बुधबार सुन ५६ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।   तेजावी सुन ५६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप