बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीको भेटिएका दुई वटा प्रेसर कुकर बम डिस्पोज

बुधबार, ०२ साउन २०७५, १३ : ०६
बुधबार, ०२ साउन २०७५

कैलाली–कैलालीको लम्की चुहा नगरपालिका–१, लम्कीबजारमा बुधबार बिहान भेटीएका दुई वटा प्रेसर कुकर बम डिस्पोज गरिएको छ । 
लम्की चौराहानजिक रहेको मेघाश्री उद्योग परिसरमा बम फेला परेको थियो । अज्ञात समूहले गएराति उद्योग परिसरमा बम राखेको प्रहरीले जानकारी दिएको छ ।
बम गोरंगेस्थित नेपाली सेनाको बम डिप्पोजल टोलीआएर बम डिस्पोज गरेको ईलाकाप्रहरी कार्यालय लम्कीप्रमुख सुरेन्द्र जोशिले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप