बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरको नगरकोटबाट कस्तो देखिन्छ उपत्यका ?

बुधबार, ०२ साउन २०७५, १५ : ३४
बुधबार, ०२ साउन २०७५

भक्तपुर–भक्तपुरको पर्यटकीयस्थल नगरकोटमा आन्तारिक तथा बाहिरी पर्यटकको भीड लाग्ने गर्छ । स्वच्छ, हराभरा र शान्त मौसमका अतिरिक्त त्यहाँबाट देखिने हिमश्रृंखलाका दृष्यदेखि काठमाडौं, भक्तपुर, ललितपुरसहितको उपत्यकाको दृष्य समेत सुन्दर र आकर्षक देखिन्छ ।

सोही दृष्य हेर्न यहाँको  भ्यू टावरलाई पर्यटकहरुले उपयोग गर्ने गर्छन् । यो मौसममा हिमश्रृंखलालाई बादल (कुहिरोले) ढाक्ने गरेपनि उपत्यका लगायतको मनोरम दृष्य यहाँबाट देख्न सकिन्छ ।  अहिले देखिएको यो तस्विर आन्तारिक पर्यटकहरुले सोही भ्यू टावरबाट नियालिरहेको दृष्य हो । तस्बिरः रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप