शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सीजीको तेस्रो र चौथो लक्की ड्र सम्पन्न, विजेतालाई टीभी उपहार

बिहीबार, ०३ साउन २०७५, १४ : ३९
बिहीबार, ०३ साउन २०७५

काठमाडौं । सीजीले आफ्नो योजना अनुरुप लक्की ड्र गरि दुई जना भाग्यसाली विजेताको नाम छानेको छ ।

लक्की ड्रमा विजेता कटारीकी रोसनी कारी र सुर्खेत कि खिमा गुरुङले सीजीको आकर्षक टीभी उपहार पाएका छन् ।

फेसबुक लाइभ गरि सम्पन्न गरिएको उक्त कार्यक्रममा सीजीका विभिन्न बिशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

पहिले पनि दुई जना भाग्यसाली विजेता छानिसकेको उक्त योजनामा यो भने अन्तिम लक्की ड्र रहेको र विजेताहुनेहरुले सीजीको आकर्षक टीभी पाउनेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप