बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

स्वेता फाउन्डेसनलाई सहयोग

बिहीबार, ०३ साउन २०७५, १५ : ४२
बिहीबार, ०३ साउन २०७५

काठमाडौं– सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका ११ मा बन्दै गरेको एकीकृत माझी बस्तीलाई युथ एण्ड स्टुडेण्ट फर पिस तथा विश्व शान्ति  युवा संघ नेपालका अध्यक्ष प्रकाशबाबु थापाले  रु १० हजार सहयोग गरेका छन् । 
थापाले सो सहयोग स्वेताश्री फाउण्डेसनकी अध्यक्ष तथा नायिका स्वेता खड्कालाई हस्तान्तरण गरेका हुन् । 
 थापाले भूकम्पबाट प्रभावित माझि बस्तीका लागि फाउण्डेसनकी अध्यक्ष खड्काले चालेको अभियानमा साथ दिने उद्देश्यले उक्त रकम प्रदान गरिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप