अब खुल्नेछ संजय दत्तको जिन्दगीका थप राज, अर्का चर्चित निर्देशकले पनि सञ्जुको बायोपिक बनाउने
संजय दत्तको बायोपिक ‘सञ्जु’ बक्स अफिसमा सुपरहिट रह्यो । क्रिटिक्सले पनि यो फिल्मको निकै तारिफ गरेका छन् । तर संजय दत्तलाई चोख्याउन ‘सञ्जु’ बनाइएको भन्ने मानिसहरुको भीड पनि छ । तर अब दर्शक र क्रिटिक्सको यो असन्तुष्टि चाँडै नै मेटिने भएको छ ।
हो, यदि खबरलाई विश्वास गर्ने हो भने अब फिल्म निर्देशक राम गोपाल वर्माले पनि संजय दत्तको जीवनलाई आधार बनाएर एउटा फिल्म बनाउने भएका छन् । मुम्बई मिररसँग राम गोपाल वर्माले यसबारे पुष्टि गरेका छन् । उनले भने, ‘हो म यो फिल्म बनाइरहेको छु ।’
यद्यपी, फिल्ममा कुन–कुन स्टारलाई कास्ट गरिनेछ र संजय दत्तको जीवनसँग जोडिएका कस्ता पक्षलाई फिल्ममा उतारिने भन्ने बारे कुनै जानकारी दिइएको छैन । तर यदि मिडिया रिपोर्टलाई मान्ने हो भने यो फिल्म सन् १९९३ को बम बिस्फोट र एके–५६ मा आधारित हुनेछ ।
‘सञ्जु’ ले बनायो रेकर्डः
राजकुमार हिरानीको फिल्म ‘सञ्जु’ ले बक्स अफिस थुप्रै रेकर्ड बनाएको छ । रणबीर कपुर स्टारर यो फिल्मले तीन सय करोडको आँकडा पार गरेको छ । पहिलोृ पटक रणबीर कपुरको फिल्म तीन सय करोड क्लबमा प्रवेश भएको छ ।
राजकुमार हिरानी एक खतरनाक मानिस हुन्
‘सञ्जु’ रिभ्यु' : एक प्रभावशाली निर्देशकले आफ्नो अभिनेता साथीलाई दिएको एक महँगो उपहार !
संजय दत्तको ३०८ गर्लफ्रेण्ड : ‘संजु’को टिजरमा यस्तो देखिए रणवीर
संजुको ट्रेलरको आलोचना किन ?
‘संजु’ मा आमिरलाई अफर गरिएको थियो यो रोल, यसकारण गरे अस्विकार
‘संजु’ को ट्रेलरमा कपडा बिना देखिए रणबीरः भने, ‘म पहिलो फिल्ममा नै नग्न भएको थिएँ’
रिलिज अघि विवादमा तानियो ‘संजु’, मुद्दा दर्ता
सलमानले गरे ‘संजु’ माथि कमेन्ट, रणबीर कपुरले दिए यस्तो जवाफ
आलियाले गरिन् संजु फिल्ममा रणबीरको अभिनयको तारिफ, बुवा ऋषि कपुरले सोधे – ‘विवाह कहिले गर्दै छौ ?’
‘सञ्जु’ मा मनिषाको भूमिकाबारे संजय दत्तकी बहिनीले यसो भनिन्
यी हुन् संजय दत्तका रियल बेस्ट फ्रेन्डः ‘सञ्जु’ मा विक्की कोशलले निभाए उनको भूमिका
रिलिज भएकै दिन ‘सञ्जु’ इन्टरनेटमा लिक
मल्टिप्लेक्समा लाग्यो ‘सञ्जु’
चौधरी ग्रुप वितरणमा छिरेपछि मल्टिप्लेक्स हलमा सञ्जुमाथि अवरोध
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिलको शोमा पुगे आमिर, भने – ‘बच्चाहरूले मेरो कुरा सुन्दै सुन्दैनन्’
-
न्यायाधीश मल्लको प्रश्न– टीआरसीले हेर्ने कि अदालतले ?
-
सिटिजन लाइफले ल्यायो भिडियो केवाईसी सुविधा
-
चेम्बर अफ कमर्सका २४ वटा समितिको नेतृत्व चयन
-
विश्वकपका लागि सन्न्यास फिर्ता लिने कप्तानको आग्रह नरेनद्वारा अस्वीकार
-
‘पितृसत्ताविरुद्ध पारिजातको योगदान अतुलनीय’