शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एलजीद्वारा पूर्व फुटबल खेलाडीहरुलाई सम्मान

शुक्रबार, ०४ साउन २०७५, १३ : २७
शुक्रबार, ०४ साउन २०७५

काठमाडौं–एल.जी.ले पूर्व फुटबल खेलाडीहरुलाई सम्मान गरेको छ । 
एल.जी ले पूर्वखेलाडी राजु काजि शाक्य, वाई.वि. घले, श्रीराम रञ्जितकार र विदुर विष्टलाई सम्मान गरेको हो । 
एल.जीले फुटबल विश्वकप सुरु हुन अगावै ‘एलजी मास्टर अफ फुटबल क्याम्पेन’ काठमाडौ लगायत मुख्य सहरहरुमा सञ्चालन  गरेको थियो । 

यसैबीच  एलजीले बम्पर साताहिक ड्र अन्तर्गत ४३ इन्चको स्मार्ट टि.भी. को विजेता घोषित गरको छ । पोखराका जय प्रकाश सापकोटा र भक्तपुरका कोमल प्रसाद तेस्रो तथा चौथो हप्ताको विजेता घोषित भएको कम्पनीले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप