राजपाका नेताहरुले पनि भेटे डा.केसीलाई, दिए यस्तो आश्वसन
शुक्रबार, ०४ साउन २०७५, १८ : ०१
काठमाडौं– त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीलाई राजपाका केन्द्रीय नेताहरुले पनि भेटेका छन। राजपा नेताहरु राजकिशोर यादव, महेन्द्र राय यादव, अनिकुमार झा। रमेश यादव लगायतका नेताहरु शिक्ष अस्पताल महाराजगञ्ज पुगेका थिए ।
भेटका क्रममा उनीहरुले डा. केसीले उठाउँदै आउनुभएको चिकित्साक्षेत्र सुधारको माग सम्बोधनको लागि सदनमा कुरा उठाएको बताएका छन् । नेताहरुले हिजो बाट डा. केसीका मागका सम्बन्धमा बृहत रूपमा सदनमा आवाज उठाएको र माग छिट्टै पूरा हुने आश्वासन समेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय समयमा अन्यत्र काम गर्ने शिक्षकलाई कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी
-
राप्रपाका पूर्वकेन्द्रीय सदस्य बलबहादुर केसीको निधन
-
दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
औलोका ८० प्रतिशत बिरामी भारतबाट भित्रिन्छन्
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी