बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

घिउ खाँदा के फाइदा हुन्छ ? जान्नुहोस्, ८ फाइदा

शनिबार, ०५ साउन २०७५, १३ : ४८
शनिबार, ०५ साउन २०७५

घिउ सेवनका अनेक फाइदा छन् ।

१ घिउले स्किनलाई स्वस्थ राख्नुका साथै मेमोरी पावरमा पनि सकारात्मक प्रभाव पार्छ ।

२ कब्जियतका बिरामीलाई घिउ निकै फइदाजनक हुन्छ । यसले स्किनमा चमक ल्याउनुका साथै जोर्नीमा घर्षण उत्पन्न गर्छ । जसले गर्दा हिँडडुल गर्न सहज हुन्छ ।

३ घिउले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ ।

४ यसले मुटुलाई स्वस्थ राख्ने र क्यान्सरको खतरालाई घटाउनेसमेत काम गर्छ ।

५ यसले शरीरमा भिटामिन डी एब्जर्भ गर्ने वातावरण सिर्जना गर्छ । जसकारण पनि घिउ महत्वपूर्ण छ ।

६ घिउले रगतमा चिनीलाई रेगुलेट गर्नुका साथै मेटाबलिक डिसअर्डरको खतरालाई कम गर्छ ।

७ घिउको सेवनले मधुमेह र मोटोपनको समस्या हटाउन पनि मद्दत गर्छ । घिउले शरीरलाई रिल्याक्स गराउनुका साथै आरामदायी निद्रामा सहयोग पु(याउँछ ।

८ घिउलाई जुनसुकै तरिकाले प्रयोग गर्न सकिन्छ । डिप फ्राई, तरकारी, दाल–रोटी र परौठा बनाउन यसको प्रयोग गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप