शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमयदर

आइतबार, ०६ साउन २०७५, ११ : ५२
आइतबार, ०६ साउन २०७५

काठकाडौं– आइतबार एक डलरको बिक्रि मूल्य १ सय १० रुपैयाँ ४५ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले आज (साउन ४ गते) लागि एक अमेरीकी डलरको खरिददर १ सय ९ रुपैयाँ ८५ पैसा तोकेको छ  ।

एक युरोको खरिददर १२८ रुपैयाँ ०३ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ७३ पैसा रहेको छ ।

युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ २९ पैसा छ भने बिक्रिदर १४४ रुपैयाँ ०७ पैसा रहेको छ । जापानीज १० यनको खरिददर  ९ रुपैयाँ ७८ पैसा र बिक्रिदर ९ रुपैयाँ ८३ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको छ ।

 कुवेती एक दिनारको खरिददर ३ सय ६२ रुपैयाँ ४९ पैसा र बिक्रिदर ३ सय ६४ रुपैयाँ ४७ पैसा रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप