शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दीपिका र आयशाको उमेर एउटैः बलिउडका यी सेलिब्रिटी जन्मिए एकै वर्ष तर देखिन्छन् निकै भिन्न

आइतबार, ०१ साउन २०७४, १५ : ३८
आइतबार, ०१ साउन २०७४

दैनिक भाष्कर

बलिउडमा यस्ता थुप्रै स्टार हुन्छन् जो एकै उमेरका हुन्छन् तर हेर्दा निकै फरक देखिन्छन् । आज हामी तपाईंलाई यिनै सेलिब्रिटीबारे जानकारी दिँदै छौं । निर्देशक संजयलीला भंसालीको फिल्म ‘पद्मावाती’ मा दीपिका पादुकोण रानी पद्मावतीको भूमिका निभाइरहेकी छिन् । यो फिल्म यसै वर्षको नोभेम्बरमा रिलिज हुँदैछ । याद रहोस्, दीपिका र आयशा टाकिया एकै उमेरका हुन् तर हेर्दा उनीहरु निकै फरक देखिन्छन् । दुबैको उमेर ३१ वर्ष हो । यद्यपी, आयशा अब फिल्मबाट टाढा छिन् ।

Photo: Dainik Bhaskar

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप