शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल क्रेडिट एण्ड कमर्स बैंक  र गुराँश लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

सोमबार, ०७ साउन २०७५, १७ : ५०
सोमबार, ०७ साउन २०७५

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक  लि. र गुराँश लाईफ इन्स्योरेन्स क. लि. बीच बैंकास्योरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट गुराँश लाईफ इन्स्योरेन्सको पोलिसी बिक्री हुनेछ ।

सम्झौतामा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र गुराँश लाईफ इन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईबीच संयुक्त रुपमा हस्ताक्षर भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप