शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किद्जी प्री स्कूलको आइ केयर कार्यक्रम सम्पन्न

आइतबार, १३ साउन २०७५, १९ : ४२
आइतबार, १३ साउन २०७५

काठमाण्डौ । किद्जी प्री स्कूलले नेपालकोलागि फ्रेन्चाइजिसंग संयुक्त रुपमा आइ केयर कार्यक्रम सम्पन्न गरेको छ ।

स्थापनाको ३ वर्षमा नै किद्जीले रविभवन, बौद्ध, बानेश्वर, सातदोबाटो, सानेपा, ज्ञानेश्वोर र ताहाचलमा सफलता पुर्बक संचालन भई नेपालका उत्कृष्ट प्री स्कुलहरु मध्ये एक हुन सफल भएको जनाएको छ ।

वर्षको २ चोटी हुने शिक्षक तालिममा यसपाली किद्जी इन्डियाकि प्रिन्सिपल र प्रबन्धक प्रिस्सिल्ला जोसेफले यस बिशेष आइ केयर गोष्ठी संचालन गरेका थिए जसमा “बाल हिंसा,परिचय र रोकथाम“ जस्तो महत्वपूर्ण बिषय लाइ समेटिएको थियो ।

किद्जी जी ग्रुप र इसेल वल्र्ड ग्रुपको एउटा भाग हो । यो एसियाकै सबै भन्दा ठुलो प्री स्कुल को समूह हो जसका भारतका ७०० सहरमा  १७०० भन्दा बढी केन्द्र र नेपाल मा ७ ओटा केन्द्र छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप