बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

युएई सरकारले दिने भयो ‘इलिगल’ विदेशी कामदारलाई आममाफी

मङ्गलबार, १५ साउन २०७५, १७ : २६
मङ्गलबार, १५ साउन २०७५

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले गैरकानुनी रुपमा कार्यरत रहेका ‘ओभरस्टे’ विदेशी कामदारहरुलाई आम माफी दिने भएको छ । युएई सरकारले वैध रुपमा युएईमा काम गर्न दिने तथा स्वदेश फर्कन चाहनेहरुका लागि नयाँ नियम ल्याएको हो ।  

नेपाली दूतावासले एक सूचनामार्फत भोलि अर्थात अगष्ट १ देखि ३१ अक्टोबर, २०१८ सम्म लागुहुने गरी ३ महिने आममाफी दिने व्यवस्था गरेकोमा गैरकानुनी रुपमा ‘एमनेष्टी’ अवधीभर नेपाली नागरिकहरुले दूतावासमा सम्पर्क गर्न सक्ने जनाएको छ । 

दूतावासको सूचना हेर्नुहोस्:-


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप