केन्द्रीय संस्करण

एउटा फेशन शो यस्तो पनि

person explore access_timeसाउन १६, २०७५ chat_bubble_outline0

पंजाबको अमृतसरमा भिन्न क्षमता भएका व्यक्तिहरुको फेशन शोको आयोजना गरिएको छ । उक्त फेशन शोमा देशभरीका ८० जनाले भाग लिए ।

फेशन शोमा ह्विलचेयर, बैशाखी, कृत्रिक अंगसहित भिन्न क्षमताका मोडलहरु रनवेमा उत्रिए । फेशन शोमा मोडलहरु बेहुली अवतारमा पनि देखिए ।

उक्त कार्यक्रम फेशन शोमात्र नभई भिन्न क्षमता भएका व्यक्तिहरुको फिटनेशको पनि प्रदर्शन गरियो ।

भिन्न क्षमता भएकाहरुलाई प्रेरित गर्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको थियो ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...