बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पानीमा डुवेर दुई वालवालिकाको मृत्यू

सोमबार, ०२ साउन २०७४, १७ : ३५
सोमबार, ०२ साउन २०७४

प्यूठान – पयुठानको माण्डवि गाउँपालिका वडा नं. ५ का दुई वालवालिकाको पानीमा डुवेर मृत्यु भएको छ । घरनजिकै खेल्ने क्रममा स्थानीय पनाराम थापाका ४ वर्षिया छोरा प्रशान्त थापा र हुकम बहादुर थापाका ५ वर्षिय छोरी पवित्रा थापाको ज्यान गएको हो ।

 

उनीहरुकोे सिचाइका लागि जम्मा गरिएको कालिखोलाको ट्याङ्किमा डुवेर मृत्यू भएको हो । 


दुवैजना काँडेतार लगाइएको ट्याङ्किभित्र पस्दा मृत्यु भएको स्थानीय बिनोद कुमार अधिकारीले वताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप